बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मौसम बदली भइ पानी पार्ने र हावाहुरी चल्ने प्रणाली तत्काललाई सक्रिय छैन । देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ । प्रि-मनसुनको समय भएकाले बेलुकीपख केही ठाउँमा बादल लागेर फाट्टफुट्ट पानी भने पर्न सक्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । प्रि-मनसुन कमजोर भएको र मनसुनी गतिविधि पनि सुरु...

सम्बन्धित सामग्री

प्रचण्ड गर्मीले काकाकुल रौतहट र सर्लाही

केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।...

नयाँ वर्षको उराठिलो उत्सव

चर्को घाम हावा हुरी असिना–पानी ! यस्तो उराठ, दिक्दार मौसममा राज्यले उर्दी जारी गरेको छ उत्सवले नयाँ वर्ष मनाऊ !...

प्रदेश १ सभा अनिश्चितकालका लागि स्थगित

मोरङ – मध्यदिन। विराटनगरको चर्को घाम। चर्को घामको तापले उकुसमुकस भएको कालोपत्र सडक। अनि त्यही सडकमा तरतरी पसिना काढेर प्रदेश १ को नामकरणका लागि सर्वसाधारणको नाराबाजी। प्रचण्ड गर्मीको बेवास्ता गर्दै युवायुवती, वृद्धवृद्धा सबैमा उत्तिकै चासो। विराटनगर प्रदेश सभा भवनअगाडि प्रदेश सभा बैठक हुने दिन दैनिकजसो सर्वसाधारण चर्को घाम र तापले रापिएको कालोपत्रेको पर्वाह नगरी सर्वसाधारण […]

मनसुन ‘ब्रेक’ हुँदा गर्मी बढ्यो, बिहानै चर्को घाम

काठमाण्डाै - मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ। मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन। मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ। पछिल्लो २४ घण्टामा धनगढ...

देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम

काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । आज पानी पर्ने सम्भावना भए पनि हिजो अस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार अहिले वाग्मती प्रदेशको मौसम सामान्यतया सफा छ । यो प्रदेशका सबैजसो ठाउँमा घाम चर्किएको छ । यस्तै, मधेस प्रदेश र प्रदेश-१ को पूर्वी क्षेत्र बाहेकका ठाउँमा पनि घाम चर्किएको छ । यस्तै, गण्डकी, सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि अहिले झरी परेको छैन । त्यहाँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ । आज बेलुका प्रद...

बिहानैदेखि देशका धेरै ठाउँमा चर्को घाम

काठमाण्डाै - गर्मी बढ्दो छ । तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ । नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्न लागेकाे छ । काठमाण्डौको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । आज पनि बिहानैदेखि घाम चर्किएकाले अधिकतम तापक्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । ...

काठमाण्डौमा हावाहुरी र पानीले तुवाँलो हट्यो, बिहानैदेखि चर्को घाम

काठमाण्डाै - तुवाँलो हटेसँगै काठमाण्डौ उपत्यकाको मौसम सफा भएको छ । हिजो बिहानको हावाहुरी र अस्ति परेको पानीका कारण धुवाँधुलो र तुवाँलो हटेर गएको छ । तुवाँलो हटेपछि वरपरका डाँडाबाट काठमाण्डौ उपत्यका सफा देखिएको छ । तुवाँलो र बादल नभएपछि बिहानैदेखि घाम चर्किएको छ । मौसमविद् हिरा भट्टराईका अनुसार काठमाण्डौ उपत्यकामा बादल बन्ने प्रणाली विकसित नभएकाले पनि मौसम खुलेको हो । काठमाण्डौ उपत्यकामा आज पानी पर्ने सम्भावना नरहेको पनि मौसमविद् भट्टराईले बताउनुभयो । गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५...

महामारीमा थालेको व्यवसाय डुब्यो, ऋण तिर्न फेरि विदेश

७ असोज, पोखरा । मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ । ‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको […]

चर्को घाम र तातो हावाले तराईको जनजीवन प्रभावित

महोत्तरी । पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको...