प्रदेश १ सभा अनिश्चितकालका लागि स्थगित

मोरङ – मध्यदिन। विराटनगरको चर्को घाम। चर्को घामको तापले उकुसमुकस भएको कालोपत्र सडक। अनि त्यही सडकमा तरतरी पसिना काढेर प्रदेश १ को नामकरणका लागि सर्वसाधारणको नाराबाजी। प्रचण्ड गर्मीको बेवास्ता गर्दै युवायुवती, वृद्धवृद्धा सबैमा उत्तिकै चासो। विराटनगर प्रदेश सभा भवनअगाडि प्रदेश सभा बैठक हुने दिन दैनिकजसो सर्वसाधारण चर्को घाम र तापले रापिएको कालोपत्रेको पर्वाह नगरी सर्वसाधारण […]

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

प्रदेश १ : नाम जुराउनै सकस, सरकारमै छैन एकमत

विराटनगर : प्रदेश १ को बजेट अधिवेशनले गत आइतबार प्रदेशसभाको बहुमतले बजेट पास  भएको छ। योसँगै  प्रदेश १ वासी  प्रश्न र चासोको विषय हो प्रदेशले नाम कहिले पाँउछ? पहिचानको आधारमा पाउँछ या  भूगोलको आधारमा।प्रदेशसभा  कार्यकाल ६ महिना बाँकी छ। प्रदेशसभाको  कार्यअवधि  अन्तिम समय आउन लाग्दा यतिबेला प्रदेशको न्वारान गर्न प्रदेशससभा सदस्यहरूलाई फलामको चिउरा चपाउनुझैँ भएको छ। बजेट पास भएपछि यता सदन अनिश्चितकालका लागि स्थगित छ। अर्थात् सभामुखलाई सदन स्थगित गर्न आग्रह ग

प्रदेश १ को हिउँदे अधिवेशन साढे तीन महिनापछि आजदेखी सुरु हुँदै

प्रदेश १  सभाको स्थगित हिउँदे अधिवेशन साढे तीन महिनापछि आज आइतबारदेखी सुरु हुने भएको छ। तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि १ मंसिरदेखी अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको...

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै

प्रदेश १ : केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेशसभा बैठक अनिश्चित

५ साउन, विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ । प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका […]

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने…

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।...

प्रदेश १ को भोलि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न भोलि सोमबार बोलाइएको बैठक अचानक स्थगित भएको जानकारी दिइएको हो । गत फागुन ९ गते संसदमा टेवल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको थियो । यसअघि पनि... The post प्रदेश १ को भोलि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित appeared first on Purbeli News.