लुम्बिनी प्रादेशिक महोत्सवको तयारी पूरा

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंसिर ६ देखि भैरहवामा हुन लागेको छैटौं लुम्बिनी प्रादेशिक महोत्सव– २०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन)को तयारी पूरा भएको छ। ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय...

सम्बन्धित सामग्री

दाङमा राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

दाङ : लुम्बिनी प्रदेशमा बिहीवार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए।राष्ट्रियसभा निर्वाचनअन्तर्गत २  सिटका लागि प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २१८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३०५ जना मतदाता रहेका छन्।अन्यतर्फ एकजना र म

गुटेरेसको भ्रमणलाई लिएर लुम्बिनीमा तयारी पूरा

लुम्बिनी – बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणलाई लिएर लुम्बिनीमा तयारी पूरा भएको छ। महासचिव गुटेरेसको स्वागतका लागि लुम्बिनी विकास कोषले सबै तयारी पूरा गरेको कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले जानकारी दिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थितिमा लुम्बिनीमै सुरक्षासहितको बैठक बसेर चुनौतीरहितको सुरक्षा व्यवस्थापन गर्ने र लुम्बिनी […]

पाल्पामा भगवती जात्रा भोलि निकालिँदै, तयारी पूरा

पाल्पा : सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।२०३औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ। ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ। जिम्मेवारी अनुसार  उपसमितिका सदस्यले काम गरिरहेको उनले बताए। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उप निर्वाचनको तयारी पूरा

काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने जानकारी दिनुभयो । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी […]

लुम्बिनीमा मतदानकाे तयारी पूरा, मतदाताहरू बिहानैदेखि लाइनमा

स्थानीय तहमा जनप्रतिनिधि चुन्नका लागि आज मतदान हुँदैछ। लुम्बिनी प्रदेशका १२ जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयहरूले जनाएका छन्। मतदान केन्द्रहरुमा निर्वाचनका लागि खटाइएका कर्मचारीहरुले मतदानको तयारी थालेका छन् । बिहान ७ बजेदेखि हुने मतदानका लागि मतदाता बिहानैदेखि लाइन लागेका छन्। बिहान लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भए पनि अहिले रोकिएको छ। लुम्बिनी […]

दशौं कृषि मेलाको तयारी पूरा, प्रवेश निःशुल्क

८ चैत, बुटवल । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यही चैतको १० देखि १४ गतेसम्म बुटवलमा सञ्चालन हुने कृषि मेलाको तयारी पूरा भएको छ । ‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन हुने यो दशौं संस्करणको कृषि मेला हो । ५ दिनसम्म […]

दाङमा निर्वाचनको तयारी पूरा

दाङ : लुम्बिनीमा हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।मतदान केन्द्रहरूमा मंगलबार बुथ निर्माणको काम सकिएको निर्वाचन कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी ३ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रीतेन्द्र थापाले बताए।

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

११ माघ, दाङ । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तयारी पूरा भएको छ । लुम्बिनीको राष्ट्रियसभा निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थलका तोकिएको प्रदेश निर्वाचन कार्यालय जनाएको हो । लुम्बिनी प्रदेशबाट तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने […]

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा तयारी पूरा (यस्तो छ अंक गणित)

दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको सबै तयारी पूरा भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गनमा बिहान ९ बजे बाट मतदान सुरु हुनेछ । मतदान दिउँसो ३ बजेसम्म चल्ने र त्यसपछी मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरले जानकारी दिए । जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्दै मतदानको व्यवस्था […]

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

१६ जेठ, बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन […]