लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उप निर्वाचनको तयारी पूरा

काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने जानकारी दिनुभयो । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी […]

सम्बन्धित सामग्री

जुम्लामा स्ववियू निर्वाचनको तयारी पूरा

जुम्ला : जुम्ला बहुमुखी क्याम्पसले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।जुम्ला खलंगामा अवस्थित जुम्ला बहुमुखी क्याम्पसमा निर्वाचनबाहेक अन्य सबै तयारी पूरा भएको हो। निर्वाचनका लागि क्याम्पस सहायक प्रमुख प्रकाशचन्द्र खत्रीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति बनाइएको छ।खत्रीका अनुसार सुरक्षानिकाय, निर्वाचन समिति र विद्यार्थी संगठन बसेर आचारसंहिता बनाइएको छ।जुम्ला स्ववियू निर्वाचनमा ८ वटा विद्यार्थी संगठन भिड्दै छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रि

मनाङमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय दलको मान्यता नपाएका अन्य दल दर्तादेखि स्थानीय तहसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत आवश्यक काम तीव्र गतिमा भइरहेको कार्यालयका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी […]

स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए ।उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको अडान राष्ट्रिय अडान भएको बताए । नेपाल भने, ’हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ, जहिले पनि देशको ह

राष्ट्रिय सभाको निर्वाचन आज

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ  । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।&r

बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

११ माघ, हेटौंडा । हेटौंडामा बुधबार हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा औंद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा हुने चुनावी तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा रिक्त भएका मध्य बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनाव हुने छ । बागमती प्रदेशका स्थानिय तहबाट निर्वाचित […]

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा

जनकपुरधाम । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदान स्थल जनकपुरधामको महेन्द्रनारायण निधी प्रतिष्ठान तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर […]

राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र गतिमा तयारी अघि बढाएको छ । राष्ट्रिय सभामा चार वर्ष कार्यकाल पूरा गरेका राष्ट्रपतिबाट मनोनित एकसहित २० जनाको पदावधि फागुन २० गतेदेखि सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संवैधानिक प्रावधानअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले माघमै निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा : आयोग

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले माघ ९ गते (भोलि) हुने निर्वाचनबारे जानकारी दिएको हो। फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा - निर्वाचन आयोग

निर्वाचन आयोगले भोली बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पु¥याइसकिएको छ ।