लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

११ माघ, दाङ । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तयारी पूरा भएको छ । लुम्बिनीको राष्ट्रियसभा निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थलका तोकिएको प्रदेश निर्वाचन कार्यालय जनाएको हो । लुम्बिनी प्रदेशबाट तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने […]