दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको सबै तयारी पूरा भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गनमा बिहान ९ बजे बाट मतदान सुरु हुनेछ । मतदान दिउँसो ३ बजेसम्म चल्ने र त्यसपछी मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरले जानकारी दिए । जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्दै मतदानको व्यवस्था […]