‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा

काठमाडौं । जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो फिल्मको केही दृश्यसहित ट्रेलर सुरु हुन्छ, जहाँ फिल्मको नयाँ युनिभर्स देख्न सकिन्छ । फिल्मको वास्तविक भिलेन को हो भनेर फिल्मले दर्शकलाई रहस्यमै राखिएकोबारे ट्रेलरमा केही संकेत दिइएको छ । जोन र अर्जुनको […]

सम्बन्धित सामग्री

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक […]

वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर : प्रेम, धोका र बदलाको कथा

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ । वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला […]

फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर : सारा, कबीर र प्रीतमको त्रिकोणात्मक प्रेम

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर रिलिज भएको छ । सारा श्रीपाली र प्रीतमराज सेन्चुरीको प्रमुख अभिनय रहेको फिल्मले त्रिकोणात्मक प्रेम सम्बन्धमा आउने उतारचढावको कथा पेस गर्छ । घरेलु फिल्मको एक्सन कोरियोग्राफीमा स्थापित अष्ट महर्जनले यही प्रोजेक्टबाट डेब्यु निर्देशन गरेका हुन् । फिल्ममा कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, […]

सारा श्रीपालीको ‘गुञ्जन’ ट्रेलर : प्रेम र बदलाको कथा

काठमाडौं । प्रेम कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा कहलिएका अष्ट महर्जन निर्देशित डेब्यु फिल्मले वियोगान्त प्रेमको कथा भन्छ । दुई मिनेट लामो ट्रेलरमा ड्रामा, एक्सन र बदलाको कथा छ । फिल्ममा सारा श्रीपाली, प्रीतमराज सेन्चुरी र कबीर खड्काको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई तन्नेरी दर्शकले […]

'गुञ्जन' को ट्रेलर सार्वजनिक, अष्ट महर्जनको डेब्यू निर्देशन

काठमाडौं : पुस २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा भन्छ। फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाइली, प्रितमराज सेन्चुरी र कबिर खड्काले सार्वजनिक ट्रेलरमा स्थान पाएका छन्। फिल्ममा सारा, प्रितमराज र कविरका साथै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता…

चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । रमेश एम के पौडेलको निर्देशन एवं निर्माण रहेको चलचित्रको ट्रेलरले प्रेम, धोका र वदलाको भावको कथा प्रस्तुत गरेको छ । चलचित्रमा पुष्पको जोडी साम्राज्ञी र डेब्यु लायिका इमिली लामासँग बाँधिएको छ । पुष्पको दुईतर्फी प्रेम […]

‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा देख्न सकिन्छ ।सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य छ ।  फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने,

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्काकाे फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ । नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको फिल्मको आज (बिहिबार) हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हाे । १ मिनेट ५८ सेकेन्डको लामो ट्रेलरमा प्रेम र युद्धलाई देखाइएको छ । प्रेमिका र राज गद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई फिल्मको कथा […]

यस्तो छ ‘कृष्ण लीला’ को ट्रेलर

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण लीला’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५५ सेकेन्डको सार्वजनिक ट्रेलरमा फिल्मका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडको कथा देखाउन खोजिएको छ ।एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार चढावमा फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय छ । शिव ढकालको छायाङ्कन, अर्जुन जिसीको सम्पादन, ब

त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]