यस्तो छ ‘कृष्ण लीला’ को ट्रेलर

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण लीला’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५५ सेकेन्डको सार्वजनिक ट्रेलरमा फिल्मका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडको कथा देखाउन खोजिएको छ ।एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार चढावमा फिल्ममा देखाउन खोजिएको छ । फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय छ । शिव ढकालको छायाङ्कन, अर्जुन जिसीको सम्पादन, ब