काठमाडौं । प्रेम कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा कहलिएका अष्ट महर्जन निर्देशित डेब्यु फिल्मले वियोगान्त प्रेमको कथा भन्छ । दुई मिनेट लामो ट्रेलरमा ड्रामा, एक्सन र बदलाको कथा छ । फिल्ममा सारा श्रीपाली, प्रीतमराज सेन्चुरी र कबीर खड्काको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई तन्नेरी दर्शकले […]