त्रिकोणात्मक प्रेम कथामा ‘सम्झना विर्सना’ (ट्रेलर) सार्वजनिक

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ । जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर […]