वर्षा सिवाकोटीको ‘ए साथी सुन’ ट्रेलर : प्रेम, धोका र बदलाको कथा

काठमाडौं । आगामी जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । प्रेम, धोका र हत्याको प्लट समावेश गरिएको ट्रेलरमा अन्य कलाकारलाई पनि चित्रण गरिएको छ । वर्षासहित सुशील पोखरेल, जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, विमला […]