फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्काकाे फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ । नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको फिल्मको आज (बिहिबार) हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हाे । १ मिनेट ५८ सेकेन्डको लामो ट्रेलरमा प्रेम र युद्धलाई देखाइएको छ । प्रेमिका र राज गद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई फिल्मको कथा […]