फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर : सारा, कबीर र प्रीतमको त्रिकोणात्मक प्रेम

काठमाडौं । पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर रिलिज भएको छ । सारा श्रीपाली र प्रीतमराज सेन्चुरीको प्रमुख अभिनय रहेको फिल्मले त्रिकोणात्मक प्रेम सम्बन्धमा आउने उतारचढावको कथा पेस गर्छ । घरेलु फिल्मको एक्सन कोरियोग्राफीमा स्थापित अष्ट महर्जनले यही प्रोजेक्टबाट डेब्यु निर्देशन गरेका हुन् । फिल्ममा कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, […]

सम्बन्धित सामग्री

फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]

फिल्म ‘कटहल’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री सान्या मल्होत्रा ​​अभिनित फिल्म ‘कटहल’ को ट्रेलर सार्वजनिक भएको छ । यो एक दमदार कमेडी फिल्म हो । फिल्ममा सान्या मल्होत्रा ​​महिमा बसूर नामकी प्रहरी अफिसरको भूमिकामा छिन् । फिल्मको ट्रेलरमा एकजना सांसदको घरबाट कटहर गायब भएको देखाइएको छ । प्रहरी टोली कटहरकाे खाेजीमा घटनाको अनुसन्धानमा जुटेको छ । फिल्मको ट्रेलर […]

फिल्म ‘ज्विगाटो’ को दोस्रो ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय चर्चित कमेडियन एवं अभिनेता कपिल शर्मा अभिनित फिल्म ‘ज्विगाटो’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर बुधबार रिलिज भएको हो । फिल्मलाई निर्देशक नन्दिता दासले निर्देशन गरेकी हुन् । कपिल ‘ज्विगाटो’ मा फुड डेलिभरी ब्वाईको भूमिकामा देखिएका छन् । लगभग दुई मिनेट सात सेकेन्ड लामो ट्रेलरमा कपिलसँगै सहाना गोस्वामीलाई देख्न […]

फिल्म ‘थाई मसाज’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता गजराज राव र मिर्जापुर फेम दिव्येन्दु स्टारर फिल्म ‘थाई मसाज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर २२ अक्टोबर शनिबार रिलिज भएको हो । २ मिनेट २५ सेकेण्डको यस ट्रेलरमा कमेडीसँगै एक विशेष सामाजिक सन्देश पनि लुकेको छ, जसको बारेमा मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । फिल्म ‘थाई मसाज’ मा […]

फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २८ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ४५ सेकेन्डको लामो ट्रेलरमा अमेरिकाको मोहले घरपरिवारमा पारेको असरलाई देखाइएको छ । अमेरिकामा बस्नेको संघर्ष र […]

फिल्म ‘कटपुतली’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘कटपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिकको एक कार्यक्रममा अक्षयले आफ्नो डान्स प्रस्तुतिले सबैलाई चकित पारेका थिए । भिडियोमा अक्षय सेतो सूट लगाएर कठपुतली जस्तै नाचिरहेका देखिन्छन् । २ मिनेट ५ सेकेण्ड लामो ट्रेलरमा अक्षय प्रहरीको भूमिकामा देखिएको छन् । यो फिल्म एक अपराधिक क्रियाकलापसँग […]

फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता सञ्जय मिश्र र नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म २६ अगस्ट २०२२ मा रिलिज हुनेछ । यो एक कमेडी फिल्म हो, जसको कथा गाई हराएको घटनामा आधारित छ । […]

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]

फिल्म पानीफोटोको ट्रेलर सार्वजनिक

काठमाडौंः खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच लामिछानेको जन्मदिनको अवसरमा ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा बेपत्ता भएको छोराको खोजीमा रहेका  बुवाआको कथा देखाइएको छ। ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्रले नै स्थान पाएका…

बहुप्रतीक्षित फिल्म 'ब्रह्मास्त्र'को ट्रेलर सार्वजनिक

काठमाडौं : बहुप्रतीक्षित बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ। रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। सुपरहिरो विधामा रहेको यो फिल्म साइन्स फिक्सन र पौराणिक कथामा आधारित रहेर बनेको छ। आयान मुखर्जीको निर्देशनमा बनेको फिल्ममा रणवीर र आलियाबाहेक अमिताभ बच्चन, नागार्जुना, मोनी रोएलगायत कलाकारको मुख्य भूमिका रहेको छ। फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्म ३ भागमा प्रस्तुत हुने कथाको पहिलो