सेयर बजारमा उत्साह, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सम्बन्धित सामग्री

२.२६ प्रतिशत बढ्यो सेयर बजार, कारोबार सवा ५ अर्ब नाघ्यो

६ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो । यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ …

तीव्र उतारचढावबीच नेप्सेमा ९.०१ अंकको गिरावट, कारोबार रकम ५ अर्ब नजिक

४ माघ, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो । तर, आइतबार र सोमबारको बिदापछि खुलेको नेप्से मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्से ९.०१ अंकले गिरावट हुँदा २१७३.१० अंकमा बन्द भएको […]

सेयर बजारमा उत्साह, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले वृद्धि हुँदा २१६४.६१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। बजारमा १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४५ करोड ९९ लाख बराबारको कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ । यसअघि गत आइतबार १० र हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा […]

सेयर बजारमा ३३ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३.०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। ३३ अंकको बृद्धिसँगै नेप्से २९३१.३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। बुधबार भने ६ अर्ब […]

नेप्से ५ अंकले बढ्यो

काठमाडौं । सेयर बजार सूचक नेप्से ५ दशमलव २८ अंकले बढेर २६३३ दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्से सूचक सामान्य बढे पनि पछिल्लो केही दिनयता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ । गत आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९२ करोड, मंगलबार ३ अर्ब ३ करोडको सेयर […] The post नेप्से ५ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेयर बजारमा ६९ अंकको बृद्धि, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ– सेयर बजार मंगलबार पनि बढेको छ। आज सेयर बजार ६९.२२ अंकले उकालो लागेको छ। ६९.२२ अकंले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ८४.५७ विन्दुमा पुगेको छ। हिजोको तुलनामा मंगलबार कारोबार रकम बढेको छ। आज १ करोड ९३ हजार २ सय २१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० […]

सेयर बजारमा ८ अंकको गिरावट

काठमाडौं। आज साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक ८ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ८ अंकले घट्दै परिसूचक २८ सय ३४ मा आइपुगेको हो। आज कारोबार रकम पनि ५ अर्ब रुपैयाँमा सीमित बनेको छ। यस्तै आज जम्मा एक करोड ८२ लाख रुपैयाँको सेयर किनेबच भएको छ।

निषेधाज्ञामा पनि सेयर बजार खुल्ने भएपछि लगानीकर्तामा आशा

काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । सोमबार निषेधाज्ञाको हल्लाले आतिएका लगानीकर्तामा आश देखिएपछि मंगलबारको बजारमा बृद्धि देखिएको छ । बजार ९२.४६ अंकले बढेर २५९९.७ बिन्दुमा अडिएको छ । तर कारोबार रकम भने खुम्चिएको छ । मंगलबार ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबै समूहमा हरियाली छाएको छ ।आज अपर तामाकोशीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४७ रुपैयाँ पुगेको छ । दोस्रो बढी कमाउनेमा विशाल बजार कम्पनी रहेको छ । यसको