मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ । यसअघि गत आइतबार १० र हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा […]

सम्बन्धित सामग्री

सेयर बजार १६ अंकले घट्यो

काठमाडौँ – सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ। मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ। ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो। आज २२९ कम्पनीको १७ लाख […]

२१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो । मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । […]

सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]

मंगलबार पनि नेप्से परिसूचक ओरालोतर्फ, ३४.७९ अंकले घट्यो

काठमाडौं :  साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको

उच्च अंकले घट्यो नेप्से

२२ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार समेत उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ । मंगलबार कुल २२८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ […]

रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम पनि घट्यो

२ चैत, काठमाडौं । चैत महिनाको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेर २ हजार ६ सय ३१ दशमलव ३२ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– सेयर बजार मंगलबार पनि घटेको छ। मंगलबार सेयर बजार ६.७७ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको छ। ०.२७ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको हो। मंगलबार कारोबार रकम पनि घटेको छ। मंगलबार ५५ लाख ४७ हजार ४ सय ७२ कित्ता […]

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार झनै खुम्चियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेको छ । आज साताको अन्तिम कारोबार दिन बजार घटेरै बन्द भएको हो । परिसूचक घटेको दिन कारोबार रकम पनि खुम्चिएको छ । यसअघि, मंगलबार सेयर बजारमा ६ प्रतिशतको वृद्धि आएको थियो । त्यसबाहेक, यो साताभरी नै सेयर बजार परिसूचक ओरालो लागेको छ । यसक्रममा आइतबार ८८ अंक, सोमबार ७९ अंक र बुधबार ४ अंकले घटेको थियो । यसबाहेक, मंगलबार नेप्सेमा १३७ अंकको सुधार आएको थियो ।यसक्रममा आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो हिजो बुधबारको भन

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

सेयर बजारमा घट्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार ५३ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार रकम घटेको छ। १७ अर्ब रुपैयाँ बराबर सम्मको कारोबार भएको सेयर बजारमा आज जम्मा ८ अर्ब रपैयाँको कारोबार भएको छ। पछिल्लो डेढ महिनायता बजारमा एक दिनमा १० अर्बभन्दा कमको कारोबार भएको थिएन्। हिजो मंगलबार १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।