काठमाडौं । सेयर बजार सूचक नेप्से ५ दशमलव २८ अंकले बढेर २६३३ दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्से सूचक सामान्य बढे पनि पछिल्लो केही दिनयता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ । गत आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९२ करोड, मंगलबार ३ अर्ब ३ करोडको सेयर […]
The post नेप्से ५ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.