काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३.०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। ३३ अंकको बृद्धिसँगै नेप्से २९३१.३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। बुधबार भने ६ अर्ब […]