सेयर बजारमा ६९ अंकको बृद्धि, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ– सेयर बजार मंगलबार पनि बढेको छ। आज सेयर बजार ६९.२२ अंकले उकालो लागेको छ। ६९.२२ अकंले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ८४.५७ विन्दुमा पुगेको छ। हिजोको तुलनामा मंगलबार कारोबार रकम बढेको छ। आज १ करोड ९३ हजार २ सय २१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० […]

सम्बन्धित सामग्री

सेयर बजारमा २१.३५ अंकको गिरावट

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो ।  साथै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ […]

सेयर बजारमा १८.०९ अंकको वृद्धि, ५ अर्ब बढीको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिहीबार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो । बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो । बिहीबार २५९ कम्पनीको कारोबार […]

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्बको कारोबार

सोमबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढ्दै ५३५.३२ अंकमा उक्लिएको छ।  आज बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।  १५ अंक माथिले बढेको बजारमा आज ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा ४० अंकको गिरावट

काठमाडौँ– साताको पहिलो दिन सेयर बजार राताम्य भएको छ। नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ। आज १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ। आज सबै उपसमूह घटेका छन्। बैंकिङ उपसमूह १९, विकास बैंक ९९, फाइनान्स ६०, होटल तथा […]

सेयर बजारमा ३३ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३.०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। ३३ अंकको बृद्धिसँगै नेप्से २९३१.३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। बुधबार भने ६ अर्ब […]

सेयर बजारमा ८ अंकको गिरावट

काठमाडौं। आज साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक ८ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ८ अंकले घट्दै परिसूचक २८ सय ३४ मा आइपुगेको हो। आज कारोबार रकम पनि ५ अर्ब रुपैयाँमा सीमित बनेको छ। यस्तै आज जम्मा एक करोड ८२ लाख रुपैयाँको सेयर किनेबच भएको छ।