२.२६ प्रतिशत बढ्यो सेयर बजार, कारोबार सवा ५ अर्ब नाघ्यो

६ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो । यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ …

सम्बन्धित सामग्री

सेयर बजार घट्दा ९ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो

११ पुस, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो …

सेयर बजार ९२ अंकले बढ्यो

काठमाडौं। निषेधाज्ञाको घोषणासँगै सेयर बजार ९२ अंकले बढेको छ। निरन्तर घट्दै आएको बजार आज मंगलबार एकै दिन झण्डै १०० अंकले बढेको हो। बजारमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढ्दा कारोबार भएका सबै समूह बढेका छन्। आज सबैभन्दा बढी माथिल्लो तामोसीको सेयर मूल्य १० प्रतिशत बढेको छ।