काठमाडौँ – चुनावपछि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रतिबद्धतासहित नेपाली कांग्रेसले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसले ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले […]