कांग्रेसको घोषणापत्र लोकरिझ्याइँको पुलिन्दा होइनः गोविन्दराज पोखरेल

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको घोषणापत्र आज बिहान १० बजे पार्टी मुख्यालय सानेपा (ललितपुर) मा सार्वजनिक हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्न लागेको घोषणापत्रमा के के मुद्दा समेटिएका छन् त ? जनचासो बढेको छ । कांग्रेस नेता एवं घोषणापत्र तयारी समितिका सदस्य गोविन्दराज पोखरेलले पार्टीको घोषणापत्र यथार्थपरक रहेको बताए । […]