कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु गरेको छ । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्र : 'वार्षिक अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वास'

नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो बताएका हुन् ।वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू  राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए

यस्तो छ कांग्रेसको घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौँ – चुनावपछि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रतिबद्धतासहित नेपाली कांग्रेसले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसले ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले […]

'फाइनल' नभई कांग्रेसको घोषणापत्र सार्वजनिक, त्रुटि भेटिएपछि बाँडिएन 'हार्डकपी'

काठमाडौं : नेपाली कांग्रेसले अन्तिम रुप नदिइ घोषणापत्र सार्वजनिक गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र लेखन समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा सार्वजनिक भएको संकल्पपत्रलाई अन्तिम रुप भने अझै दिइएको छैन। 'संकल्पपत्र…

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छ घाेषणापत्रमा (पूर्णपाठसहित)

काठमाण्डाै - नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा 'संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार' मुख्य भन्ने नारा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणा...

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम फेरि स्थगित

काठमाडौं :  नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तेस्रोपटक स्थगित गरेको छ। तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो। तर, आजको कार्यक्रम पनि भोलि बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन्। ‘निरन्तरतमा नवीनता’ नाराका स

कांग्रेसको घोषणापत्र आजपनि सार्वजनिक नहुने

काठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसले आज गर्ने भनेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम एकाएक स्थगित भएको छ । अहिले विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्न लागेकाले आज धोषणापत्र सार्वजनिक नहुने भएको हो । भेलापछि प्रधानमन्त्री देउवा प्रेस युनियनको शुभकामना […]

कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं  : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महाम

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको जानकारी दिए । यसअघि कांग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र...

तिरहुतमा कांग्रेसको घोषणापत्र : किसानलाई बिजुली महसुलमा ५० प्रतिशत अनुदान दिने

२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ । रुपनीमा पनि कांग्रेसको घोषणापत्र नेपाली कांग्रेस […]