गगनलाई एमाले नेता शेरबहादुर तामाङको प्रश्न : कांग्रेसको घोषणापत्र विवरण पागलपन नभएर के हो त?

काठमाडौं : एमाले नेता शेरबहादुर तामाङले कांग्रेसको संकल्पपत्रमाथि आफ्ना अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्। एमाले अध्यक्ष ओलीले मंगलवार कांग्रेसको घोषणापत्र पागलहरुको प्रलाप भएको अभिव्यक्ति दिएका थिए। ओलीको उक्त अभिव्यक्तिविरुद्ध बुधवार कांग्रेस महामन्त्री गगन थापाले रोष प्रकट गरेका थिए। 'जसको मुखमा आंगर छ। उसले ओकल्ने कालै हो,'…

सम्बन्धित सामग्री

कसरी तयार भयो कांग्रेसको घोषणापत्र ?

घोषणापत्रमा समुन्नति र समृद्धिमध्ये कुन शब्द राख्नेमा भन्नेमा मस्यौदा समितिमा धेरै नै छलफल भयो । समृद्धि शब्द एमाले अध्यक्ष केपी शर्मा ओलीको विकास मोडल भन्दै त्यसले समान उन्नतिको परिकल्पना नगरेको भन्दै अस्वीकृत भएकोे थियो ।

कांग्रेसको घोषणापत्र : 'वार्षिक अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वास'

नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो बताएका हुन् ।वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू  राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए

कांग्रेसको घोषणापत्र लोकरिझ्याइँको पुलिन्दा होइनः गोविन्दराज पोखरेल

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको घोषणापत्र आज बिहान १० बजे पार्टी मुख्यालय सानेपा (ललितपुर) मा सार्वजनिक हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्न लागेको घोषणापत्रमा के के मुद्दा समेटिएका छन् त ? जनचासो बढेको छ । कांग्रेस नेता एवं घोषणापत्र तयारी समितिका सदस्य गोविन्दराज पोखरेलले पार्टीको घोषणापत्र यथार्थपरक रहेको बताए । […]

कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं  : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महाम

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

काठमाडौं, असोज २९ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह–महामन्त्री जीवन परियारले बताए । शुक्रबारको बैठकमा घोषणापत्र […]

‘कस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’? सुझाव पठाउन समितिले गर्‍यो अपिल

काठमाडौंः नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्रबारे सार्वजनिक रुपमा सुझाव आह्वान गरेको छ। समितिले विभिन्न प्रविधिका माध्यमबाट सुझाव पठाउने व्यवस्था गरेको छ। समितिले प्रत्यक्ष संवादका रुपमा सुझाव संकलन सुरु गरेको घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।  समितिले ह्वाट्सएप,…

‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेसको घोषणापत्र तयारी समिति सदस्यमा मनोनित

काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कांग्रेसको घोषणापत्र तयारी समितिमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीन भाम मनोनयन भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका थिए । निर्देशक भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भैसकेका […]

कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु गरेको छ । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालार्इ संयोजकमा नियुक्त गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय...