एमाले कार्यकर्तालाई कांग्रेसको घोषणापत्र अनिवार्य पढ्न ओलीको निर्देशन : 'केही बुँदा एमालेको चोरेछ, शेरबहादुरजीलाई धन्यवाद'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई कांग्रेसको घोषणापत्र पढ्न निर्देशन दिएका छन्। २३ औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले यस्तो निर्देशन दिएका हुन्। कांग्रेस घोषणापत्र गाली पुराण भएको दाबी गर्दै केही बुँदा भने राम्रो भएको र ती एमालेको घोषणापत्रबाट चोरिएको ओलीले…