रिब्दीकोट पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुने तयारीमा

पाल्पा, (नेस) । महिलाको स्वास्थ्य र शिशु तथा मातृ मृत्युदरको अवस्थालाई न्यून गर्न र आमा तथा शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी घरमा सुत्केरी हुने प्रचलनलाई अन्त्य गर्नका लागि यहाँको एक गाउँपालिकाले पूर्ण संस्थागत पालिका घोषणा गर्ने तयारी गरेको छ । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकालाई शून्य होम डेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने तयारी […]

सम्बन्धित सामग्री

फिल्म निर्माण र अभिनयपछि निर्देशन तयारीमा किरण नेपाली

काठमाडौं । निर्माता तथा अभिनेता किरण नेपालीको परिचयमा अब नयाँ प्वाँख थपिने तयारीमा छ । निर्माण घोषणा भएको फिल्म ‘सोलीडोली’लाई किरण आफैले निर्देशन गर्ने भएका छन् । फिल्म ‘नम्बरी सुन’मा अभिनेताको रुपमा देखिएका उनी आफूलाई निर्देशकीय कोणबाट स्थापित गर्न चाहन्छन् । राजु गिरी निर्देशित यो फिल्ममा उनी खलपात्रको रोलमा छन् जुन कात्तिक छेकोमा रिलिज तयारीमा […]

एमाले त्यागेको घनश्याम भुसालको घोषणा

रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने तयारीमा रहेका भुसाललाई पार्टीले टिकट नदिने निर्णय गरेपछि उनको यस्तो घोषणा आएको हो ।

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौँ,२ असोज । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा […]

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा नेपाल

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी गरिरहेको बताएका छन्। सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन्। यादवले सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु…

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]

जिल्ला सभापतिलाई देउवाले भने– चुनाव घोषणा हुँदैछ, तयारीमा लाग्नुस्

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् । भक्तपुरका सभापति दुर्लभ थापाले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यस

दलहरु चुनावी तयारीमा

काठमाडौं । सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरु त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् । संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नु पर्ने विषय उठेपछि केही समय अलमलमा परेको निर्वाचन मिति सोमबार घोषणा भएसँगै दलहरुले तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मंलबार नै सातै […]

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

चुनावी घोषणा–पत्र लेख्ने तयारीमा प्रधानमन्त्री ओली, के–के समेट्ने ?

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका छन् । घोषित मिति अनुसार चुनाव हुन ३ महिना बाँकी रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओली घोषणा–पत्रको तयारीमा लागेका छन् ।  घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन ओलीले देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् ।  गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लाग...