दलहरु चुनावी तयारीमा

काठमाडौं । सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरु त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् । संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नु पर्ने विषय उठेपछि केही समय अलमलमा परेको निर्वाचन मिति सोमबार घोषणा भएसँगै दलहरुले तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मंलबार नै सातै […]

सम्बन्धित सामग्री

सरकार गठनको तयारीमा दलहरु

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ । दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ । कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने […]

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

२४ मङ्सिर, काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ […]

चुनावी घोषणापत्र तयारीमा व्यस्त दलहरु

काठमाडौं, असोज २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् । सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा […]

चुनावी घोषणापत्र तयारीमा व्यस्त छन् ठूला दलहरु

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरु चुनावी घोषणा पत्र तयारीमा व्यवस्त भएका छन् ।

लुम्बिनीका दलहरु निर्वाचनको तयारीमा

काठमाडौँ,७ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय […]

दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ । भरतपुर, पोखरा र वीरगञ्ज...

चुनाव नजिकिएसँगै मतदातालाई आकर्षित गर्ने खालका घोषणापत्र बनाउँदै दलहरु

काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । दलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेसम्मको काममा व्यस्त छन्  । गएको चुनावमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेको छ । हरेक चुनावमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ । सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय तहमा घोषण पत्र बनाउने जिम्मा महाम...

निर्वाचनमा सत्तारुढ दलहरु एकताबद्ध हुनुपर्छ : बाँनिया

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा सोमबार भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु एकताबद्ध भइ चुनावी मैदानमा उत्रिने बताएका हुन् ।उनले गठबन्धन गर्ने विषयमा पार्टीले गरेको निर्णय नै अन्तिम भएकाले त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।उनले गठबन्धनकै

चुनाव तयारीमा होमिए दलहरु, कसको तयारी के?

काठमाडौँ – राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित भएका छन्। चुनावमा भाग लिन ८० वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। यसमध्ये ठूला र प्रभाव राख्ने दलहरुले चुनावका लागि आन्तरिक र बाह्य तयारीमा ध्यान केन्द्रित गर्न थालेका छन्। वैशाख ३० गते हुने चुनावका लागि पार्टी संगठनात्मक रुपमा ठोस योजनासहित जिल्ला, पालिका र गाउँकेन्द्रित हुन थालेका […]

मधेस प्रदेशमा निर्वाचनको आन्तरिक तयारीमा दलहरु व्यस्त, सीके राउत पनि ताते

सरकारले वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा राजनीतिक दलहरुको सक्रियता ह्वात्तै बढेको छ । अधिकांश दलहरु स्थानीय निर्वाचनको तयारीमा जुट्न थालेका छन् ।मधेस प्रदेशका अधिकांश जिल्लामा विभिन्न दलहरुले पार्टीको स्थानीय कमिटी गठन, भेला देखि जिल्ला र प्रदेश अधिवेशन हुँदै महाधिवेशन गरेपनि केहि दलले भने अहिलेसम्म पनि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सकेको छैन ।नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी के