एमाले त्यागेको घनश्याम भुसालको घोषणा

रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने तयारीमा रहेका भुसाललाई पार्टीले टिकट नदिने निर्णय गरेपछि उनको यस्तो घोषणा आएको हो ।

सम्बन्धित सामग्री

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, चाँडै औपचारिक निर्णय हुने

काठमाडौं : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए। भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। 'पार्टी नेतृत्वले वाम एकतालाई…

बाम स्वतन्त्र उम्मेदवारी दिन्छु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट बाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरी नेता भुसालले बामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताउनुभयो । नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएको […]

सत्तागठबन्धनको समर्थनमा ‘वाम स्वतन्त्र’ उम्मेदवार घनश्याम भुसाल!

काठमाडौैँ – एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन् । नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने […]

एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। उनी निकट स्रोतका अनुसार भुसालले भोलि मनोनयनको दिनसम्म पर्खिने र अरु दलसँग कुरा नमिले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै पार्टी परित्याग…

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उ

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे। रावल ९०४ र भुसालले १२ सय ६५ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए। उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उ

उपाध्यक्षमा हारेपनि केन्द्रीय सदस्यमा विजयी भए घनश्याम भुसाल

नेकपा एमालेको केन्द्रीय सदस्यमा घनश्याम भुसाल विजयी भएका छन् । उनी उपाध्यक्षमा भने पराजित भएका छन् । सौराहामा आयोजित चुनावी मत परिणाम घोषणा सभामा निर्वाचन आयोगका संयोजक विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरे । भुसाल केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भए ।  तर टंक कार्की पराजित भएका छन् ।

उपाध्यक्षमा पराजित घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

नेकपा एमालेको उपाध्यक्षमा पराजित घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मंगलवार साँझ चितवनको सौराहामा घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरेका हुन् । भुसालले केन्द्रीय सदस्यमा १२६५ विजयी भएका हुन् । केन्द्रीय सदस्यमा टंक कार्की ९०५ मतसहित विजयी भएका छन् । भीम आचार्यले पनि १३९३ ल्याएर विजयी भएका छन् ।

एमाले पुनर्गठन अभियान घोषणा गर्ने तयारीमा नेपाल समूह

१९ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेपछि नेता नेपालले आप्नो पक्षमा स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । भोलि विहान एघार बजे बस्ने बैठकले पार्टी […]