जिल्ला सभापतिलाई देउवाले भने– चुनाव घोषणा हुँदैछ, तयारीमा लाग्नुस्

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् । भक्तपुरका सभापति दुर्लभ थापाले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यस

सम्बन्धित सामग्री

चुनाव घोषणा भएपछि स्वदेश फर्किने तयारीमा शेख हसिना

काठमाडौँ । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोयले यो कुरा सार्वजनिक गरेका हुन् । गत सोमबार देश छोडेर भारत शरणमा पुगेकी हसिना सत्तामा हुँदा ३०० विद्यार्थीहरुको मृत्यु हुनेगरी आन्दोलन भएको थियो । हसिना देश छोडेर भारत पुगेपछि […]

स्ववियु चुनावको तयारीमा जुटे विद्यार्थी संगठन

३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ । राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्दि्रत गतिविधि देखिन थालेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले घोषणपत्र तयारी र प्रचार-प्रसार समिति बनाइसकेको छ । नेविसंघका […]

कानुनअनुसार नै चुनाव घोषणा भयो, अब तयारीमा लाग्छौँ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने चिन्ता बढिरहका बेला सरकारले चुनाव घोषणा गरेपछि अब निर्वाचनको तयारीम लाग्ने एमाले उपपमहासचिव विष्णु रिमालले बताए । “कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि...

प्रधानमन्त्री देउवाले गरे चाँडै चुनाव घोषणा गर्ने संकेत

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै चुनावको मिति घोषणा गर्ने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै चुनावी तयारीमा लाग्न आग्रह गरे । ‘आगामी वर्ष तीन तहको चुनाव गर्नुपर्ने दायित्व छ,’ देउवाले भने,‘सबैलाई चुनावको तयारीमा लाग्न आग्रह गर्दछु ।’ सरकारमा रहेका दलका शिर्ष नेताहरुबीच चुनावको घोषणा गर्ने छलफल चल्न थाल्दै […]

कुनैपनि बेला प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा हुनसक्ने

काठमाडौं, ८ कात्तिक । राजनीतिक घटनाक्रम यसरी विकास भएको छ कि देश वैशाख या जेठभित्र प्रतिनिधि सभाको निर्वाचनमा जाने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव घोषणा गर्ने तयारीमा छन् । त्यसका लागि उनले परामर्श समेत थालिसकेका छन् । आगामी वर्षको सुरुमै संसदको निर्वाचन गर्न स्थानीय चुनाव चैतमै गर्ने तयारी समेत भएको […]

एमाले नेता भट्ट भन्छन्– देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन्

कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारीमा रहेको बताएका हुन् । ‘संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उनले भने […]

बिहारी पुरुषसँग विवाह गरेकी नेपाली महिलाले भारतमा पञ्चायत चुनाव लड्न पाउने

भारतको बिहारमा पञ्चायत चुनाव घोषणा गरिएको छ ।  त्यहाँ ११ चरणमा मतदान गरिनेछ । चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारहरूले तयारी शुरू गरेका छन् ।  राज्य निर्वाचन आयोग पनि तयारीमा जुटेको छ ।  नेपालबाट बिहारमा बिहे गरेर पुगेकी महिलालाई पञ्चायत चुनाव लड्न दिइने तर आरक्षण चाहिँ नदिइने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।  केही उम्मेदवारले चाहिँ बिहार पञ्चायत चुनाव लड्न पाउने छैनन् ।  राज्य निर्वाचन आयोगका अनुसार, आँगनबाडी केन्द्रमा तैनाथ महिला सेविका र सहायिका, विशेष शिक्षा परियोजनामा क...

प्रतिनिधिसभा विघटन र नयाँ चुनाव घोषणा : दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा

काठमाण्डाै - प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै हुनुहुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र...