साउदीमा कुकुर मार्ने, बिरालो समात्ने

‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’...

सम्बन्धित सामग्री

होलीमा घरपालुवा जनावरको हेरचाह कसरी गर्ने ?

घरमा बिरालो, कुकुर वा अन्य जनावर पाल्नेहरुका लागि ती परिवारको सदस्यजत्तिकै हुन्छन् । यस्तोमा कतिपयले होलीको दिन घरमा पालेको कुकुर, बिरालो जस्ता जनावरमा मात्र होइन, सडक जनावरलाई पनि रङ लगाउने गर्छन् । त्यसो गर्नु यी जनावरको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । होलीको दिन जनावरको हेरचाह केमिकलयुक्त रंग प्रयोग नगर्ने होलीमा प्रयोग हुने केमिकलयुक्त रंग जनावरमा […]

कुकुर-बिरालो प्रेम, जसले सहरियालाई गाउँले बनायो !

काठमाडौंको थानकोटबाट उत्तरतर्फ करिब एक हजार उचाइमा रहेको सुवेदी डाँडामा रोमी लामा २९ वटा कुकुर र पाँचवटा बिराला पालेर बसेकी छन्।...

डेढ लाखसम्मका बिरालो पाल्छन् सौखिन, के छ स्याहार्ने तरिका ?

पुरातन समाजमा बिरालोलाई अपशकुनको संज्ञा दिइन्थ्यो । तर आज एक्लोपनबाट मुक्त हुन बिरालोको साथ खोज्नेहरु बढेका छन् । नेपालमा कुकुर पाल्नेको संख्या त उल्लेख्य छ, तर बिरालो पाल्न रुचाउनेहरु निकै कम । आधुनिक जीवनशैली र सोचसँगै पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न पनि थालेका छन् । चार-पाँच वर्षयता बिरालो पाल्नेको संख्या बढ्दै गएको देखिन्छ । […]

कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर हिजो शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न […]

अब कुकुर बिरालोलाई गर्मी हुने छैन, जापानले बनायो पंखा जडित कपडा

गर्मीको समयमा आफ्नो घरमा पालेका कुकुर तथा बिरालो लगायतका जनावरलाई आफुसँगै घरबाहिर लैजान समस्या पर्दछ । घरभित्रै पनि यी जनावरलाई निकै गर्मी महसुस हुन्छ र आत्तिन्छन् । तर अब चिन्ता लिनु पर्दैन गर्मीका कारण घरमा पालेको कुकुर बिरालोलाई बाहिर डुलाउन लैजान नपाइने समस्याको समाधान निस्केको छ । जापानस्थित एक कपडा उत्पादक कम्पनीले जनावरका लागि पंखाजडित […]

अब इरानमा कुकुर र बिरालो पाल्दा जेल जानुपर्ने हुनसक्छ

उनी भन्छन्, 'म मेरो 'छोरा' (कुकुरलाई संकेत गर्दै)को लागि अनुमति माग्न हिम्मत गर्दिनँ। यदि तिनीहरूले मेरो आवेदन अस्वीकार गरे भने के हुन्छ? म उसलाई बाटोमा छोड्न सक्दिनँ ।'

घरेलु कुकुर र बिरालोमा इलेक्ट्रोनिक माइक्रो चिप अनिवार्य

जापानमा घरपालुवा कुकुर र बिरालो विक्रेताहरुमा अनिवार्य रुपमा इलेक्ट्रोनिक माइक्रो चिप लगाउनुपर्ने भएको छ । यसबाट ती पशु हराएमा खोजी गर्न सजिलो हुनेछ । र मालिकले कतै छाडिदिएमा पुनः उनीहरुकै जिम्मा लगाउन सहज हुनेछ । तीन वर्षअघि नै जापानको संसदले पशु कल्याण एवं प्रबन्ध सम्बन्धी कानुनमा घरपालुवा कुकुर र बिरालोको सुरक्षाका लागि यस्तो व्यवस्था गर्नुपर्ने …

रहस्यमै हराएको अनौठो घटना : बिरालो मार्ने सिरियल किलर

मान्छेकै लगातार हत्या गर्ने सिरियल किलरहरुका बारेमा त तपाईंले धेरै सुन्नुभएको छ होला । तर के तपाईंले यस्तो हत्याराको बारेमा सुन्नुभएको छ जसले मान्छे होइन कुकुर, बिरालो, खरायोलगायतका घरपालुवा जनावरको हत्या गर्दथ्यो ? सुन्दैमा अनौठो लाग्ने यस्तो घटना केही वर्षअघि बेलायतमा भएको थियो । बेलायतका विभिन्न ठाउँमा घरपालुवा जनावरको हत्या गरिएका सनसनीपूर्ण खबर बाहिर आए […]

घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण सामान्य: अध्ययन

घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण ‘सामान्य’ जस्तै बनेको एक अध्ययनले देखाएको छ। पछिल्लोपटक सार्वजनिक एक अध्ययन प्रतिवेदन अनुसार मालिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुका बिरालो वा कुकुरमा पनि सर्ने गरेको उल्लेख छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिस बस्ने १९६ घरबाट ३१० जनावरको स्वाब संकलन गरिएको हो। ६ बिरालो र सात कुकुरको पीसीआर […]

अध्ययन भन्छ - कुकुर बिराला पनि मानिसजस्तै दायाँ वा बायाँ हाते हुन्छन्

के कुकुर बिरालो पनि मानिसजस्तै दायाँ वा बायाँ हाते हुन्छन् ? यदि अनुसन्धानको परिणामलाई आधार मान्ने हो भने यसको उत्तर ‘हो’ हुन्छ । कतिपयलाई यो विश्वास नलाग्न सक्छ । यसका लागि अहिलेसम्म दुईवटा अध्ययन भएका छन् । पहिलो अध्ययन टर्कीको अटातर्क विश्वविद्यालयले सन् १९९१ मा गरेको थियो । उक्त अध्ययनले घर पालुवा बिरालाहरू ५० प्रतिशत दायाँ हाते (पन्जा), ४० प्रतिशत बायाँ हाते र १० प्रतिशत दुवै पन्जा बराबर प्रयोग गर्न सक्ने तथ्य पत्ता लगाएको थियो । उक्त अध्ययन अनुसार ५० प्रतिशत दायाँ हाते र ५० प्रतिशत कुकुरहरू बायाँ हाते ह...