डेढ लाखसम्मका बिरालो पाल्छन् सौखिन, के छ स्याहार्ने तरिका ?

पुरातन समाजमा बिरालोलाई अपशकुनको संज्ञा दिइन्थ्यो । तर आज एक्लोपनबाट मुक्त हुन बिरालोको साथ खोज्नेहरु बढेका छन् । नेपालमा कुकुर पाल्नेको संख्या त उल्लेख्य छ, तर बिरालो पाल्न रुचाउनेहरु निकै कम । आधुनिक जीवनशैली र सोचसँगै पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न पनि थालेका छन् । चार-पाँच वर्षयता बिरालो पाल्नेको संख्या बढ्दै गएको देखिन्छ । […]