अब कुकुर बिरालोलाई गर्मी हुने छैन, जापानले बनायो पंखा जडित कपडा

गर्मीको समयमा आफ्नो घरमा पालेका कुकुर तथा बिरालो लगायतका जनावरलाई आफुसँगै घरबाहिर लैजान समस्या पर्दछ । घरभित्रै पनि यी जनावरलाई निकै गर्मी महसुस हुन्छ र आत्तिन्छन् । तर अब चिन्ता लिनु पर्दैन गर्मीका कारण घरमा पालेको कुकुर बिरालोलाई बाहिर डुलाउन लैजान नपाइने समस्याको समाधान निस्केको छ । जापानस्थित एक कपडा उत्पादक कम्पनीले जनावरका लागि पंखाजडित […]

सम्बन्धित सामग्री

अमेरिकामा अत्याधिक गर्मी

न्युयोर्क– मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् । अहिले अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ । डाक्टरहरूका अनुसार एरिजोनाका केही भागहरूमा […]

विश्वमा अझ बढ्ने छ गर्मी

अङ्ग्रेजी क्यालेन्डर अनुसार गृष्म ऋतुको पहिलो साता भर्खर सकिएको छ। यो पहिलो सातामै उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ। सहनै नसकिने गर्मी र तातो हावाका कारण पसिनाले निथ्रुक्क भिज्नेक्रम बढेको छ। अमेरिकाको दक्षिण पश्चिम टेक्ससमा अत्यन्त गर्मी छ। अन्त पनि कम गर्मी त होइन। अहिले १ सय २० मिलियन अमेरिकीका लागि गर्मी सहनै कठिन […]

गर्मी बढेपछि विद्यालयमा पठनपाठन बन्द

काठमाडौँ – पछिल्लो केही दिनयता गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । गर्मीले घर बाहिर निस्किनै सकस भएपछि दैनिक जनजीवन नै प्रभावित बनेको हो । गर्मी बढेपछि स्थानीय तहले धमाधम विद्यालयमा पठनपाठन बन्द गर्न थालेका छन् । भीमदत्त, शुक्लाफाँटा र बेलौरी नगरपालिकाले गर्मी बिदा दिएका छन् । शुक्लाफाँटा नगरपालिकाले गर्मी बिदा थपेको छ […]

जापानमा गर्मी बढ्दो

काठमाडौँ- जापानमा गर्मी बढ्न थालेको पाइएको छ । जापानी अधिकारीहरुका अनुसार त्यहाँ प्रत्येक दिनजसो गर्मी बढिरहेको पाइएको हो । अधिकारीहरुले त्यहाँको गर्मी इतिहासकै सबैभन्दा धेरै रेकर्ड गरिएको बताएका छन् । उनीहरुका अनुसार तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा […]

‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनुस्’

एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।

गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह

टीकापुर । एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्। हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ। मनसुन सुरू भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउछिन्। अझै केही दिन गर्मी बढ्ने […]

पश्चिम तराईमा बढ्यो गर्मी

साता दिनयता पश्चिम तराईमा गर्मी ह्वात्तै बढेको छ। मौसम परिवर्तनसँगै गर्मी बढ्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित हुँदै गएको छ।...

गर्मी मौसममा इम्युनिटी मजबुत राख्न यसो गर्नुहोस्

गर्मी मौसम भन्ने बित्तिकै धेरैजसो मानिसहरुलाई एलर्जी हुने गर्दछ । कसैलाई जाडो मौसम मन पर्दछ भने कसैलाई गर्मी । गर्मी मौसममा विभिन्न प्रकारका रोग लाग्ने खतरा बढ्छ । गर्मी मौसमको समयमा बिच–बिचमा पानी पर्ने हुनाले डेंगु मलेरिया जस्ता गम्भीर प्रकारका गर्मी मौसमको समयमा फूड पौइजन,उल्टी,ज्वारो, इन्फेक्सन जस्ता रोगहरुले सताउने गर्दछ ।

पानी परे पनि किन गर्मी ?

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । बेला-बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ।  तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण  पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो । हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो ।  मौसमविद् पौडेल भन्नुहुन्छ : ‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सा...

आकाश खुलेसँगै देशभर गर्मी बढ्यो

काठमाण्डाै - प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जकाे ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ...