रहस्यमै हराएको अनौठो घटना : बिरालो मार्ने सिरियल किलर

मान्छेकै लगातार हत्या गर्ने सिरियल किलरहरुका बारेमा त तपाईंले धेरै सुन्नुभएको छ होला । तर के तपाईंले यस्तो हत्याराको बारेमा सुन्नुभएको छ जसले मान्छे होइन कुकुर, बिरालो, खरायोलगायतका घरपालुवा जनावरको हत्या गर्दथ्यो ? सुन्दैमा अनौठो लाग्ने यस्तो घटना केही वर्षअघि बेलायतमा भएको थियो । बेलायतका विभिन्न ठाउँमा घरपालुवा जनावरको हत्या गरिएका सनसनीपूर्ण खबर बाहिर आए […]