होलीमा घरपालुवा जनावरको हेरचाह कसरी गर्ने ?

घरमा बिरालो, कुकुर वा अन्य जनावर पाल्नेहरुका लागि ती परिवारको सदस्यजत्तिकै हुन्छन् । यस्तोमा कतिपयले होलीको दिन घरमा पालेको कुकुर, बिरालो जस्ता जनावरमा मात्र होइन, सडक जनावरलाई पनि रङ लगाउने गर्छन् । त्यसो गर्नु यी जनावरको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । होलीको दिन जनावरको हेरचाह केमिकलयुक्त रंग प्रयोग नगर्ने होलीमा प्रयोग हुने केमिकलयुक्त रंग जनावरमा […]

सम्बन्धित सामग्री

कन्साइ नेरोलेक पेन्टको सहयोगमा नारायणी अस्पतालमा शिशु हेरचाह कक्ष निर्माण हुने

काठमाडौं । कन्साइ नेरोलेक पेन्टले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा मातृशिशु हेरचाह कक्ष निर्माण गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणी अस्पतालमा ४० लाख रूपैयाँको लागतमा मातृशिशु हेरचाह कक्ष निर्माण गरिने कम्पनीले जनाएको छ । महानगरपालिकाको पहलमा निर्माण हुने मातृ शिशु हेरचाह कक्ष २० शय्याको हुनेछ । मातृशिशु हेरचाह कक्ष स्थापना गर्न आइतबार त्रीपक्षीय सम्झौता […]

गर्भवतीको हेरचाह कसरी गर्ने ?

गर्भावस्थामा महिलाको शरीरमा विभिन्न किसिमका परिवर्तन देखा पर्छन्। त्यही परिवर्तनकै कारण महिलाको शरीरमा विभिन्न समस्या पनि देखिने गर्छन्। गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो। गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानुपर्छ। त्यसैले सामान्य गर्भावस्थामा के के खाना खाने र कसरी हेरचाह गर्ने ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह […]

यसरी गरौं घरमा वृद्ध आमाबुबाको हेरचाह

जीवनको उत्तरार्द्ध बुढेसकाल सोचजस्तो सहज पक्कै हुँदैन । यसबेला एक्लोपनले धेरै सताउँछ । आफ्नो कुरा सुनिदिने, आफ्नो शरीरको हेरचाह गरिदिने व्यक्ति उनीहरुलाई आवश्यक हुन्छ  । अझ आफ्नो जीवनसाथी नभएका व्यक्तिलाई त झनै सकसपूर्ण हुन्छ बुढेसकाल । एक्लोपनले उनीहरुलाई डिप्रेसनको अवस्थामा समेत पुर्‍याउन सक्छ । यस्तो अवस्थामा वृद्धवृद्धाको स्याहारसुसारमा विशेष ख्याल गर्नुपर्छ । आफ्नो रुचिको काममा […]

छाला र अनुहारको हेरचाह उमेर अनुसार गर्नुपर्छ

काठमाडौं -जाडो मौसममा छालाको हेरचाह गर्न जटिल हुन्छ । छालाको हेरचाह जति गर्‍यो, त्यति आफ्नो निखारता र सुन्दरता पनि बचाउन सकिन्छ । तर जाडोमा छालाको सुरक्षा गर्न चुनौती पनि छ । जाडोको समयमा हाम्रो छालाको हेरचाह कसरी गर्ने ? यसै विषयमा आधारित रहेर छाला रोग विशेषज्ञ डा. राजन ताझ्यासँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश […]

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

लमजुङ- वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए । सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई […]

सासु-ससुराको राम्रो हेरचाह गर्ने बुहारी सम्मानित

वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए । सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो । यस्तै, सुन्दरबजार नगरपालिका(९ की पूर

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

लमजुङ – वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ। ज्येष्ठ नागरिक समाज,भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए। सुन्दरबजार नगरपालिका- ९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान […]

सासुससुराको हेरचाह गर्ने असल बुहारीहरु सम्मानित

पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सासू–ससुराको आफ्नै बाबुआमालाई जस्तै राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरेको छ । परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको हो । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले …

आमालाई हेरचाह नगरेको आरोपमा समातिइन् राष्ट्र बैंककी कर्मचारी

आमाको हेरचाह नगरेको उजुरीका आधारमा प्रहरीले राष्ट्र बैंकका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ