सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदै, काँग्रेस सरकारमा जाने

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो ।  हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, तीन मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राख्नुभएको छ भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको …

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुनर्गठन गरेको हो । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुनर्गठन गरेका हुन् ।प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका ह

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा हिजो (शुक्रबार) साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल तथा काँग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त […]

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन : गठबन्धनका दलभित्र असन्तुष्टि

२६ चैत, धनगढी । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा भने प्रमुख प्रतिपक्ष थियो । उसले सरकारको नेतृत्व पाउनुपर्ने माग राखेको थियो । तर शुक्रबार मन्त्रिपरिषद् हुँदा दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस पनि सरकारमा सहभागी भयो । कांग्रेस संसदीय दलका नेतासमेत रहेका डा.रणबहादुर रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री, गोविन्द बोहराले सामाजिक विकास मन्त्री […]

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, काँग्रेस सरकारमा

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।  प्रदेश प्रमुख देवराज जोशीले संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावल तथा काँग्रेसकै गोविन्दराज बोहोरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका टेकबहादुर रैकालाई सामाजिक

सुदूरपश्चिममा कांग्रेसबाट को बन्दै छन् मन्त्री ?

धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो।यसअघि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आज सरकारमा सहभागी हुने भएको हो। कांग्रेस सरकारमा सहभागी हुँदा संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्न लागेको कांग्रेसका एक नेताले बताए।उनीहरूले आजै शपथ लिने कार्यक्रम रहेको स

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, कांग्रेस सरकारमा जाने

धनगढी : सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो। हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो।कांग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको स्रोतले बताएको छ। मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे ठोस सहमति भएको बताइएको छ। जसअनुसार आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ।गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदू

सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेबमोजिम मन्त्रीमा एमालेका ६ जना नियुक्त भएका छन् । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक […] The post सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी र मानबहादुर धामी रहेका छन् । राज्यमन्त्रीहरू अर्चना गहतराज, मनाकुमारी साउँद, चुनकुमारी चौधरी र मानबहादुर सुनार समेत नियुक्त भएका छन् । नयाँ मन्त्री नियुक्तसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको छ । प्रदेश सरकारमा ...

सुदूरपश्चिम सरकार पुनर्गठन तयारी, माओवादी र एमालेबाट पाँच जना मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तयारी थालिएको छ। भीम रावल धनगढी आएसँगै सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन तयारी थालिएको हो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएको तीन वर्षपछि देशको राजनीतिक अवस्थामा देखिएको खटपटसँगै सुदूरश्चिम सरकार पुनर्गठन हुने अवस्थामा छ। स्रोतका अनुसार नेकपा एमालेद्वारा निलम्बित माधव समूहका नेता भीम रावलले प्रदेश सरकारमा सम्मिलित आफूनिकट मन्त्रीलाई फिर्ता बोलाएर नवनेतृत्वलाई जिम्मेवारी दिने तयारी गरेका छन्।