धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेबमोजिम मन्त्रीमा एमालेका ६ जना नियुक्त भएका छन् । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक […]
The post सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.