सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावल तथा काँग्रेसकै गोविन्दराज बोहोरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका टेकबहादुर रैकालाई सामाजिक