नेपाल पक्षले पार्टीको ह्विप नमान्ने

काठमाडौं। माधवकुमार नेपाल पक्षले आजको संसद बैठकमा अनिवार्य उपस्थिति हुन गरेको पार्टीको ह्विप नमान्ने भएको छ। बैठकमा अनुपस्थित हुने निर्णय गरेसँगै उक्त समूहले पार्टीको ह्विप नमान्ने देखिएको हो। एमाले संसदीय दलले आफ्ना सदस्यहरुलाई अनिवार्य आजको बैठकमा उपस्थित हुन र प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत हाल्न ह्विप जारी गरिसकेको छ।

सम्बन्धित सामग्री

मलाई एमालेको ह्विप लाग्दैनः अजय शाही

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही आफूलाई नेकपा एमालेको ह्विप नलाग्ने बताएका छन्। एमालेलाई स्पष्टीकरणको जवाफ फर्काउँदै उनले आफू नवलपरासीबाट स्वतन्त्र रूपमा निर्वाचित भएको बताए। आफू आबद्ध स्वतन्त्र राजनीतिक समूह र एमालेबीचको सम्झौताअनुरूप सूर्य चिह्नबाट निर्वाचित भए पनि पार्टीको सदस्यता नलिएको उनी बताउँछन। माओवादीका मुख्यमन्त्रीलाई साथ दिँदै मन्त्री बनेपछि उनलाई एमालेले २८ साउनमा स्पष्टीकरण सोधेको थियो।

गण्डकी प्रदेश : पार्टीको ह्विप नमान्ने जनमोर्चाका सांसद थापाको पद खारेज हुने

पर्वत : राष्ट्रिय जनमोर्चाको बागलुङबाट प्रदेश सांसद निर्वाचित कृष्ण थापाको सांसद पद गुमेको छ। जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले थापालाई सांसद नै नरहने गरी कारबाही गर्दै प्रदेश सभा सचिवालयलाई चिठी लेखेको हो।सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङव

पार्टीको ह्विप नमान्नु गम्भिर घटना हो कारबाहीको प्रक्रिया अघि बढ्छ

काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले पार्टीको ह्विप उलंघन गरी बैठकमा उपस्थित नहुनुलाई गम्भिर रुपमा लिएको बताएका छन्। उनीहरुलाई राजनीतिक दल सम्वन्धि ऐन र नेकपा एमालेको संसदीय विद्यान अनुरुप कारबाही अघि बढ्ने स्पष्ट पारे। उनले भने- यो गम्भिर अनुशासन उल्लंघन हो। कस्तो र के कारबाही गर्ने सम्वन्धमा संसदीय बोर्ड र पार्टी कमिटीले निणर्य गर्नेछ।

एमाले माधव नेपाल समूहका २८ जनाले गरे पार्टी ह्विप उल्लंघन!

काठमाडौं : नेकपा एमालेका २८ जना सांसदले पार्टी ह्विपवपरीत आज संसदमा उपस्थित भएनन्। जसले गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। एमाले माधव नेपाल समूहका २८ जना सांसद अनुपस्थित रहे।  एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्विप उल्लंघन गरेका नेपाल समूहका एक नेताले थाहाखबरसँग भने।  खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित नहुन भनेको थियो। संसदमा प्रधानमन्त्री ओलीले आफूम

पार्टीको ह्विप मान्नैपर्छ : प्रमुख सचेतक भट्टराई

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन् ।आइतबार संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीभित्र ह्विप लाग्ने र सांसदहरुले पार्टीको ह्विप मान्नुपर्ने संकेत गरेका हुन् ।उनले अन्य पार्टीलाई आफुहरुको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्पिव […]

ह्विप उल्लङ्घन गर्ने तीन सांसदलाई मन्त्री पद उपहार

वैशाख ४, काठमाण्डौ । पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा […]