काठमाडौं : नेकपा एमालेका २८ जना सांसदले पार्टी ह्विपवपरीत आज संसदमा उपस्थित भएनन्। जसले गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। एमाले माधव नेपाल समूहका २८ जना सांसद अनुपस्थित रहे। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्विप उल्लंघन गरेका नेपाल समूहका एक नेताले थाहाखबरसँग भने। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित नहुन भनेको थियो। संसदमा प्रधानमन्त्री ओलीले आफूम