यी हुन् पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने एमाले चार प्रदेशसभा सदस्य

काठमाडौं : नेकपा एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन्। मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव…

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एमाले भन्दा रेशम चौधरीको पार्टी ठूलो

१० मंसिर, धनगढी । बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ । बाजुराबाट एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । पुनः मतदान गर्नुपरेकाले बाजुराको नतिजा आउन बाँकी छ । तर गणना सकिएका ठाउँमा नतिजा अनुसार, नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ । प्रतिनिधिसभा तर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र […]

एमाले अध्यक्ष ओलीले गरे भक्तपुरबाट मतदान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुरका निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सूर्य विनायकस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । ओली भत्तपुर बालकोटका बासिन्दा हुन् । उनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् […]

एमाले अध्यक्ष ओलीले गरे भक्तपुरबाट मतदान

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ज्वाइँलाई हराउँदै एमाले सिन्धुलीको अध्यक्षमा कार्की

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित भएका छन् । उनी ४८८ मतसहित निर्वाचित भएका हुन् ।  कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदीप कुमार कटुवाललाई पराजित गरेका हुन् । निर्वाचनमा कटुवालले ४०८ मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाइँ समेत हुन् ।सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछि एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेको थियो । निर्

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने एमाले प्रदेशसभा सदस्य स्पष्टीकरणमा परे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने एमालेका प्रदेशसभा सदस्य स्पष्टीकरणमा परेका छन् ।एमाले सुदूरपश्चिम प्रदेश दलका नेता प्रकाश शाहले ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा पर्नेमा प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधर भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु...

सुदूरपश्चिममा ओली पक्षका सात सांसदलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई  एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । स्पष्टिकरण पत्रमा निर्ध

आज राष्ट्रियसभा उपनिर्वाचन, नतिजा भर्चुअल माध्यमबाट

हेटाैडा। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्यमा आज उपनिर्वाचनको मतदान हुँदैछ। उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ। बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।

राष्ट्रियसभा उपनिर्वाचन थापालाई मतदान गर्न आग्रह

नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न बुधबार अपिल गर्दै निर्दलीय …