रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ।
निर्वाचनमा धाँधली भएको विपक्षीहरुको आरोपबिच भएको मतदानमा पुटिनको सत्तारुढ दलले बहुमत ल्याउने 'एक्जिट पोल' हरुले देखाएको बीबीसीले उल्लेख गरेको छ। रसियाको निर्वाचन आयोगले भने निर्वाचन प्रक्रियामा धाँधली भएको भनि लगाइएको आरोप खारेज गरेको छ।
हालसम्मको मतगणनामा सत्तारुढ…