फ्रान्समा आज संसदीय निर्वाचन

फ्रान्समा संसदीय निर्वाचन अन्तर्गत आइतबार मतदान हुँदैछ। निर्वाचनबाट राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित हुनेछन्। निर्वाचन आयोगले मतदान दुई चरणमा हुने जनाएको छ। आयोगका अनुसार जुन १९ मा दोस्रो चरणको निर्वाचन हुनेछ । निर्वाचनका लागि देशभर ६ हजार २९३ जना चुनावी प्रतिस्पर्धामा छन्। मतदानका लागि स्थानीय समय अनुसार बिहान ८ बजे बेलुका ६ बजेसम्मको समय तोकिएको छ। अहिलेको निर्वाचनमा राष्ट्रपति इम्यानुयल म्याक्रोँको पार्टीसहितको गठवन्धन र जेन लुक मेलेन्चोन नेतृत्वको पार्टीसहितको गठबन्धनबी

सम्बन्धित सामग्री

दलकै कारण व्यवस्थामाथि प्रश्न, जनता निराश पारेर 'मिसन ०८४' मा नेता

काठमाडौं : आज मंसिर ४ गते। देश संघीयतामा गएपछि दोस्रोपटक संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। देश संघीयतामा गएपछि गत वर्ष आजकै दिन दोस्रोपटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो। २०७२ सालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाअनुसार तीन तहमा विभाजन गरेको थियो। संघीयतापछि जनतालाई प्रभावकारीरुपमा सेवा दिने र घरघरमा सिंहदरवार पुर्‍याउनेलगायतका नारा राजनीतिक दलहरूले लगाएका थिए तर संघीयतापछि आएको संसद्को दोस्रो कार्यकालको पहिलो वर्ष पूर

टर्कीमा आज संसदीय निर्वाचन

काठमाडौं : टर्कीमा आज राष्ट्रपतिय तथा संसदीय निर्वाचन हुँदैछ। गत फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पको तीन महिनापछि हुन लागेको आम निर्वाचनलाई राष्ट्रपति रिसेप तायिप एर्दोगानको भविस्यसँग जोडेर हेरिएको छ। झण्डै ५० हजार मानिसको ज्यान लिएको भूकम्पपछि राहत, उद्धार र पुनर्निर्माणको काममा सरकारको भूमिकाप्रति नागरिकमा असन्तुष्टि बढेको छ। २० वर्षदेखि सत्तामा रहेका एर्दोगानको भविस्य यो निर्वाचनले निर्धारण गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका

अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । मतदातकै दिनसम्म […]

अमेरिकामा आज संसदीय निर्वाचन

काठमाडौं : अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ। निर्वाचन अघिसम्म राष्ट्रपति जो बाइडेनले मेरिल्याण्डमा र रिपब्लिकन नेता डोनल्ड ट्रम्पले ओहायोमा आफ्नो अन्तिम चुनावी ¥याली गरिरहेका छन्। मेरिल्याण्डको ऐतिहासिक ब्ल्याक युनिभर्सिटीमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो निर्वाचन जनमत संग्रह नभई अमेरिकाका लागि दुई दृष्टिकोणबीचको प्रतिस्पर्धा भएको बताए। बाइडेनले सन् २०२० को जनवरी ६ मा यूएस क्यापिटल हिलमा भएको आक्रमणको स्मरण गराउँदै कसलाई समर्थन गर्ने भन्ने जवाफ आफैले खोज्न मतदातालाई

अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । मतदातकै दिनसम्म […]

माओवादी, नेकपा एस र राप्रपाको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौँ – संसदीय निर्वाचन नजिकिँदै जाँदा दलहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन्। माओवादी पार्टी […]

फ्रान्समा संसदीय निर्वाचन : राष्ट्रपति माक्रोनलाई ‘टफ ब्याटल’, बहुमत पाउँलान्?

फ्रान्समा आज संसदीय निर्वाचन हुँदैछ। यो निर्वाचनमा वर्तमान राष्ट्रपति इम्यानुल माक्रोनले आफूले चाहे जसरी सरकार संचालनका लागि बहुमत ल्याउन कडा चुनौतीको सामना गर्नुपर्ने अनुमान गरिएको छ। गत अप्रिलमा भएको निर्वाचनमा माक्रोन फ्रान्सको राष्ट्रपति पदमा पुन: निर्वाचित भएका थिए। मारिन ले पेनलाई पराजित गर्दै माक्रोन फेरि राष्ट्रपति बनेका थिए। अवकाशको उमेर बढाउने तथा…

माल्दिभ्स्मा आज संसदीय निर्वाचन

माल्दिभ्स् । माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन...

आज उत्तर कोरियामा संसदीय निर्वाचन, किम एक्ला उम्मेदवार

एजेन्सी । आज उत्तर कोरियामा संसदीय निर्वाचन हुँदैछ। नेता किम जोङ उन सत्तामा आएपछि दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।   अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प ...

म्यानमारमा आज संसदीय निर्वाचन

याङ्गुन, कात्तिक १७ गते । बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन भएको छ ।   स्थानीय समयअनुसार शनिबार बिहान...