अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । मतदातकै दिनसम्म […]

सम्बन्धित सामग्री

पाँच करोड हाराहारी मतदाता भएको फ्रान्समा आज पहिलो चरणको संसदीय निर्वाचन हुँदै

काठमाडौं । आज फ्रान्समा पहिलो चरणको संसदीय चुनाव हुँदैछ । फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ का अनुसार ५७७ सिटको लागि हुने चुनावमा विजेता बन्न कम्तीमा ५० प्रतिशत मत ल्याउनुपर्छ । कुल मतदातामा न्यूनतम २५ प्रतिसतले मतदान गर्दा मात्रै यो मान्यता प्राप्त हुन्छ । पहिलो चरणको चुनावमा ५० प्रतिशत नकटाउँदा १२.५ प्रतिशतमाथि मत पाउनेहरू दोस्रो चरणमा […]

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै

बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ ।

बङ्गलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै

काठमाडौं । बङ्गलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औँ संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरूले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार शुरु […]

६४ वर्षको इतिहासमा ७ औं पटक संसदीय निर्वाचन हुँदै

काठमाडौं । नेपालमा पहिलो संसदीय निर्वाचनको भएको करिब ६४ वर्षपछि अहिले सातौं निर्वाचन हुँदै छ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भएपछि दोस्रो आम निर्वाचनको संघारमा देश रहेको छ । चुनावी अभ्यासका विभिन्न चरण पार भएपनि लोकतान्त्रिक विधिबाट बनेका कुनै सरकारले पूर्ण अवधि काम गर्न पाएको इतिहास छैन । नेपालको पहिलो संसदीय निर्वाचन […]

२०४८ र ०५६ : कांग्रेसले सम्हाल्न नसकेको आफ्नै बहुमत

लोकतन्त्र पुनर्स्थापनापछि पहिलो संसदीय निर्वाचन हुँदै थियो- २०४८ वैशाख २९ गते । प्रतिनिधिसभाको २ सय ५ स्थानका लागि भएको निर्वाचनमा काठमाडौं–१ बाट तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई एमालेका महासचिव मदनकुमार भण्डारीले पराजित गरे ।

अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् । यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । मतदातकै दिनसम्म […]