लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

लेबनानको संसदीय निर्वाचनको मिति तोकिएको छ । लेबनानको संसद्ले नै मङ्गलबार संसदीय निर्वाचनको मिति तय गरेको हो । संसद्को निर्णयअनुसार लेबनानमा आगामी मार्च २७ मा संसदीय निर्वाचन हुनेछ । यसअघि मे महिनामा गर्ने तय भएको निर्वाचन सारेर मार्चमा गर्ने निर्णय भएको हो ।     

सम्बन्धित सामग्री

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै

बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ ।

बङ्गलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै

काठमाडौं । बङ्गलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औँ संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरूले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार शुरु […]

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा

सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने गरी मिति घोषणा गरेको हो ।बुधबार सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । सोहीअनुसार बिहीबार सरकारले मिति घोषणा गरेको हो ।निर्वाचन आयोगले १ महिनाअघि नै १२० […]

संसदीय निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने

काठमाडौं ।  सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको आगामी मङ्सिर ४ गते सोमबार एकै चरणमा गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनका दलहरूबीच सहमति भएअनुरूप बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको […]

पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहन्छ : माधव नेपाल

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न डोटी पुगेका नेपालले सिलगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्म रहने बताएका हुन् । उनले अहिले गठबन्धनको […]

‘इमान्दार व्यक्ति उठेर चुनाव जित्ने अवस्था छैन’

निर्वाचन आयोगको प्रस्ताव अनुसार आगामी मङ्सिरमा नै संसदीय निर्वाचन गर्ने हो भने निर्वाचनको मिति सरकारले आजभन्दा एक साताअगाडि नै तोकिसक्नु पर्ने थियो। तर, सरकारले अझै पनि मिति तोक्न आलटाल गरिरहँदा मङ्सिरमा संसदीय निर्वाचन नहुने हो कि भन्ने अन्यौलता बढ्दै गएको छ। असार २२ गते निर्वाचन आयोगले २ मङ्सिरमा एकैपटकमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई […]

सबै तहका निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।  आसन्न राष्ट्रिय सभाको निर्वाचन, आगामी स्थानीय तह र संसदीय निर्वाचन सम्बन्धी छलफलका लागि सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  उनका अनुसार शुक्रवार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।  ‘निर्वाचनसँग सम्बन्धित विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका छौं । त्यससँगै मतदाता नामावलीका विषयमा पनि छलफल गर्ने तयारी छ,’ उनले भने । अहिलेसम्म मतदाता नामावली संकलनको विषयमा भएको प्रगति र आगामी योजनाका बार...

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने

बिस्केक । किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुने गरी मिति घोषणा गरिएको छ । राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थाअनुसार निर्वाचन घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अहिले निर्धारण गरिएको निर्वाचनबाट ९० जना प्रतिनिधिहरू पाँच वर्षका […]

बंगलादेशको संसदीय निर्वाचन आगामी डिसेम्बरमा

बंगलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो। बंगलादेशको निर्वाचन आयोगका सचिव हेल...

आइसल्याण्डमा अक्टोबरमा संसदीय निर्वाचन हुने :: Pahilopost.com

ओस्लोः आइसल्याण्डमा आगामी अक्टोबर २८ मा संसदीय निर्वाचन हुने भएको छ। आइसल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसनले संसदीय निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेका हुन्। पछिल्ला केही दिनहरूमा राष्ट्रपतिले प्रधानमन्त्री बजर्नी बेनेडिक्टसनसँग निर्वाचनका बारेमा छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउने चाहना व्यक्त गरेका थिए भने उनले त्यसलाई सम्भावना