बिस्केक । किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुने गरी मिति घोषणा गरिएको छ । राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । जनमत सङ्ग्रहबाट संशोधन गरिएको संवैधानिक व्यवस्थाअनुसार निर्वाचन घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अहिले निर्धारण गरिएको निर्वाचनबाट ९० जना प्रतिनिधिहरू पाँच वर्षका […]