एसिया कप छनोट अन्तर्गत यूएई विरुद्ध बिहीबार भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।
उनले अन्तिम ओभरमा २ विकेट लिए । उनले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराउन सफल भए भने ४४.५ बलमा मोहम्मद ...