काठमाडौं । साउनको पहिलो साता बीएमडब्लूको इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले सम्भव भएसम्म साउन गते नै यसको आधिकारीक बिक्री सुरु गर्ने तयारी गरिरहेको हो । ‘हामीले आईएक्स ३ को बिक्री सुरु गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं । सम्भवत साउन १ गते नै यसको बिक्री सुरु हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग […]