अब कतारमा पनि गोल्डस्टारको बिक्री सुरु हुँदै

काठमाडौँ– उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ। हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन्। आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्यूठानका केसीले आफ्नै व्यापार सुरु गरी व्यावसायीको रुपमा स्थापित हुन सफल भएका हुन्। स्वदेशी उत्पादनलाई […]

सम्बन्धित सामग्री

मिड सिजन ब्रेकपछि प्रिमियर लिगका खेल आज सुरु हुँदै

११ पुस, काठमाठौं । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएका थिए । ६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका […]

आजबाट विश्वकपका प्रिक्वार्टरफाइनल

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजबाट प्रि–क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आज बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दैछन् ।  यी दुईबीचको खेल कलिफा अन्तर्राष्ट्रिय क्रिकेट...

कतार विश्वकप: आजबाट सुरु हुँदै नकआउट चरणका खेल

कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबारबाट नकआउट चरणका खेलहरू सुरु हुँदैछन्। ‘राउण्ड अफ १६’ अन्तर्गत हुने दुई खेलमा शनिबार नेदरल्यान्ड्स र अमेरिका राति ८:४५ मा प्रतिस्पर्धा गर्दा मध्यरातमा हुने अर्को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्नेछ। नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो भने अमेरिका भने समूह ‘बी’ को उपविजेताका रूपमा नकआउटमा स्थान […]

विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुुँदै

काठमाडौं :  विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ।  एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ। ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्। जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्य

साउदी समर्थकका लागि खुसी

२०२२ को विश्वकप तुर्किस्तानीको छिमेकी राष्ट्र कतारमा आइतबारबाट सुरु हुँदै छ। जेहादबाट दुई घण्टाको हवाई यात्रामा उनी त्यहाँ पुग्न सक्छन्। त्यसैले पनि उनलाई आफ्नै भूमिमा विश्वकप भैरहेको भन्ने महसुस भएको छ।...

कतारमा रङ्गशाला निर्माणका क्रममा एक हजार ६४१ जना नेपालीको मृत्यु

काठमाडौं, मङ्सिर २ । कतारमा यही नोभेम्बर २० (मङ्सिर ४ गते)देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका […]

विश्वकपका लागि कतारले बाध्य भएर श्रम नीतिमा गरेको सुधार, श्रमिकलाई कति फाइदा ?

काठमाण्डौ – यही नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेदेखि हजारौँ नेपालीले रगत र पसिना बगाएर बनेका कतारका रङ्गशालामा विश्वकप सुरु हुँदै छ । यता नेपालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि यही दिन मतदान हुनेछ । कतारमा हुने यो विश्वकपसँग धेरै नेपालीको रगत, पसिना र आँसु पनि जोडिएको छ । थुप्रै नेपालीहरूसँग विश्वकपकै लागि बनेका रङ्गशाला निर्माणमा काम गर्दाका निजी अनुभवहरूको सँगालो पनि छ । कतारमा रङ्गशाला निर्माणको काममा खटिएर स्वदेश फर्किएका थुप्रै नेपालीले यसपाली देशमा हुने चुनावमा मतदान गर्...

खेल इतिहास : फुटबलको जन्म चीनमा

यही आउने नोभेम्बर–डिसेम्बरमा कतारमा पहिलोपटक विश्वकप फुटबल सुरु हुँदै छ । दक्षिण अमेरिका तथा युरोपेली राष्ट्रले मात्र विश्वकप उपाधि उचालेका छन् । फुटबलको कुरो गर्दा यसको सुरुवाती चीनमा भएको थियो । चार सय...

आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै

काठमाडौं- यूईएफए नेसन्स लिग सिजन २०२२–२३ बुधबारबाट सुृरु हुँदै छ । यससँगै युरोपका हस्ती राष्ट्रहरु आगामी दुई हप्ता यसै लिगमा व्यस्त हुनेछन् । एसियाली मुलुक कतारमा नोभेम्बरमा फिफा विश्वकप हुनुअघि यस प्रतियोगिताले बाँकी समय पूर्ण गर्ने विश्वास गरिएको छ । प्रतियोगितामा इंग्ल्यान्ड र उत्तरी आयरल्यान्डले चार समूहका खेल खेलेका छन् । यस्तै वेल्सले विश्वकप प्लेअफसहित […]