काठमाडौं । जाइलिङ मोटर्स कर्पोरेशनको इलेक्ट्रीक सेडान कार आजबाट बिक्री सुरु हुँदैछ । नेपालको लागि जगदम्बा मोटर्सले बिक्री वितरण गर्ने ‘इ–लाइट’ सेडान कार आजबाट आधिकारीक बिक्री सुरु हुन लागेको हो । काठमाडौं आएको झण्डै चार सातापछि यसको आधिकारीक बिक्री सुरु हुन लागेको हो । बढ्दो ईभीको बिक्रीमा आफुलाई उभ्याउन जगदम्बा मोटर्सले यसलाई बजारमा उतारेको हो […]