चैतबाट बिक्री सुरु हुँदै दुई क्रसओभर एसयूभी, आकर्षक मूल्यमा किन्न पाइने

काठमाडौं । दुई फरक चिनियाँ ब्राण्डले आफ्ना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा बिक्री सुरु गर्न लागेका छन् । चैत महिनाबाट बिक्री सुरु हुने दुबै क्रसओभर एसयूभी नेपालको लागि नयाँ ब्राण्डका उत्पादन हुन् । चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा र चांगानको इलेक्ट्रीक ब्राण्ड दिपलका उत्पादन नेपालमा बिक्री सुरु हुन लागेको हो । ओमोडा ई-५ को बुकिङ विगत एक […]

सम्बन्धित सामग्री

हङकङपछि नेपालमा बिक्री सुरु हुँदै होन्डाको इलेक्ट्रीक एसयूभी

काठमाडौं । जापानीज ब्राण्ड होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । हङकङमा बिक्री हुँदै आएको होन्डा ‘इ:एन-१’ एसयूभी नेपाल आउने भएको हो । सन् २०२५ को सुरुवातसँगै होन्डा इ:एन-१ एसयूभी नेपाल आउने छ । स्याकार ट्रेडिङले आधिकारीक रुपमा बिक्री गर्दै आएको होन्डाका कारहरुको लाइअपमा पहिलो इलेक्ट्रीक मोडल आउन लागेको हो । ‘अर्को […]

आजबाट बिक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक कार, यस्तो छ मूल्य

काठमाडौं । जाइलिङ मोटर्स कर्पोरेशनको इलेक्ट्रीक सेडान कार आजबाट बिक्री सुरु हुँदैछ । नेपालको लागि जगदम्बा मोटर्सले बिक्री वितरण गर्ने ‘इ–लाइट’ सेडान कार आजबाट आधिकारीक बिक्री सुरु हुन लागेको हो । काठमाडौं आएको झण्डै चार सातापछि यसको आधिकारीक बिक्री सुरु हुन लागेको हो । बढ्दो ईभीको बिक्रीमा आफुलाई उभ्याउन जगदम्बा मोटर्सले यसलाई बजारमा उतारेको हो […]

डिओलाई टक्कर दिने जुम स्कुटर आजबाट बिक्री सुरु हुँदै, यस्ता छन् भिन्नता

काठमाडौं । आजबाट नयाँ स्कुटर जुम बिक्री गर्ने सुरु हुने भएको छ । सिजी मोटर्सले हिरो ब्राण्डको जुम ११० स्कुटर आजबाट बिक्री सुरु गर्न लागेको हो । कम्पनीले यसअघि नै बिक्री हुँदै आएको तीन मोटरसाइकलका र नयाँ स्कुटर जुम ११० आजबाट बिक्री गर्ने जानकारी यसअघि नै दिएको हो । गतवर्ष भारतमा सार्वजनिक भएको जुम पहिलो […]

याडियाको नयाँ स्कुटर दुई दिनपछि बिक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको […]

कम मूल्यको एथर ४५० शनिवारबाट बिक्री सुरु हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं । स्पोर्टी इलेक्ट्रीक स्कुटर एथरको नयाँ मोडल नेपालमा बिक्री सुरु हुने भएको छ । आगामी शनिवारबाट बिक्री सुरु गर्ने तयारी भएको ‘एथर ४५० एस’ पोखराबाट बिक्री सुरु हुन लागेको हो । एथरको नेपालका लागि आधिकारिक बितरक कम्पनी वैद्य अर्गनाइजेसन अन्तर्गतको बैद्य्ज इनर्जीले एथर ४५० एस इलेक्ट्रीक स्कुटर पहिलेकोभन्दा कम मूल्यमा बिक्री सुरु गर्न लागेको […]

चाँडै बिक्री सुरु हुँदै तीन एसयूभी, मूल्य ३५ लाखबाटै सुरु

काठमाडौं । नेपाली बजारमा नयाँ कार बिक्री सुरु हुने क्रम बढेको छ । सन् २०२४ को सुरुवातसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेको हो । फेब्रुअरी महिनासम्ममा विभिन्न कम्पनीका तीन एसयूभीको बिक्री सुरु हुन लागेको छ । विशेषगरी हुन्डाई, चेरी र चांगनले नयाँ मोडलको बिक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो सर्वाधिक सानो एसयूभी […]

छिट्टै बिक्री सुरु हुँदै टीभीएसको नयाँ मोडल, मूल्य आक्रमक हुने

काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सको छिट्टै नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा बहुप्रतिक्षित रोनीन क्रुजर मोडलको बिक्री सुरु गर्ने तयारी थालेको हो । केही दिन अघिमात्रै अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशन सार्वजनिक गरेको कम्पनीले पहिलो क्रुजर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । […]

आजबाट एथर ब्राण्डका उत्पादन नेपालमा बिक्री सुरु हुँदै (मूल्यसहित)

काठमाडौं । भारतीय स्टार्टअप कम्पनी एथर इनर्जीका ‘हाइ पर्फमेन्स’ स्कुटर आजबाट नेपालमा बिक्री सुरु हुँदैछ । एथर ब्राण्डका उत्पादन बैद्य इनर्जीले नेपालमा बिक्री सुरु गर्न लागेको हो । बैद्यज् अर्गनाइजेशन अन्तर्गत टोयोटाका उत्पादन पनि विगत ५६ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । आजबाट नेपालमा बिक्री सुरु हुने एथरको पहिलो मोडलको रुपमा एथर ४५० एक्सका […]

चार दिनपछि बिक्री सुरु हुँदै बीएमडब्लूको इलेक्ट्रीक कार, रेन्ज ४६० किलोमिटर

काठमाडौं । साउनको पहिलो साता बीएमडब्लूको इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले सम्भव भएसम्म साउन गते नै यसको आधिकारीक बिक्री सुरु गर्ने तयारी गरिरहेको हो । ‘हामीले आईएक्स ३ को बिक्री सुरु गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं । सम्भवत साउन १ गते नै यसको बिक्री सुरु हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग […]

अब कतारमा पनि गोल्डस्टारको बिक्री सुरु हुँदै

काठमाडौँ– उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ। हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन्। आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्यूठानका केसीले आफ्नै व्यापार सुरु गरी व्यावसायीको रुपमा स्थापित हुन सफल भएका हुन्। स्वदेशी उत्पादनलाई […]