काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आगामी शुक्रबारबाट नयाँ प्रिमियम कार सिलको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले बिक्री सुरु गर्न लागेको सिल नाडा अटो शो २०२३ मा प्रदर्शनी गरेको थियो । बीवाइडीको सबैभन्दा प्रिमियम मोडल सिललाई विभिन्न तीन भेरियन्ट नेपाल ल्याउन लागेको हो । सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स भेरियन्ट नेपाल आउने […]